राष्ट्रिय संगीतकर्मी संघको बनभोजमा विभिन्न ब्यक्तित्व सम्मानित
काठमाडौं,१० माघ । नेपाली संगीत क्षेत्रका कलाकारहरूको हकहित,सम्मान, संरक्षण तथा सांस्कृतिक पहिचानको संवर्द्धनका लागि स्थापना कालदेखि नै निरन्तर सक्रिय रहँदै आएको राष्ट्रिय संगीतकर्मी संघ,केन्द्रीय कार्यसमितिको आयोजनामा बृहत पिकनिक कार्यक्रम सम्पन्न