खुम्बुपासाङ ल्हामुका सबै वडामा विद्युत बिस्तारको काम तत्काल अघि बढाइने
काठमाडौं, २३ साउन ।नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका प्रमुख पर्यटकीय क्षेत्र भएका कारण त्यस क्षेत्रमा तत्काल विद्युत बिस्तारका लागि काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त