सहिद नरनाथ-अजुद्दकुमारी जमरकट्टेल जेहन्दार छात्रवृत्ति स्थापना गरिने
खगिन्द्र बास्तोला सोलुखुम्बु, ४ भाद्र।सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्द्बकुमार शर्माले आफ्ना मातापिताका नाममा छात्रवृत्ति स्थापना गर्न जम्मरकटेल सेवा प्रतिस्ठान नेपाल नेचासल्यानलाई कोष खडा गर्न १ लाख ५ हजार रुपैयाँ हस्तान्तरण