प्रदुषणको कारण दीर्घरोगी बढ्दै
काठमाडौं,२७असोज। विज्ञहरूले नेपालमा वायु प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, सुख्खा, बाढीपहिरोसँगै प्राकृतिक स्रोतको दोहन वातावरणीय समस्याका रुपमा बढ्दै गएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको ‘दोस्रो