बालयौन दूराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ
काठमाडौं,१६ मंसिर। बाल यौन दूराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दूराचार गरेको आरोपमा फ्रान्सका