नारायणगोपालको ३०औँ स्मृति
काठमाडौं,२० मंसिर। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वरसम्राट् नारायणगोपालले नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको बताउनुभएको छ । नारायणगोपालको ३०औँ स्मृति दिवसका अवसरमा हिजो अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा उहाँले