परिष्थिति र आवश्यकताका आधारमा बिकासका मोडेल तयार गरेर अघि बढेका छौं : सांसद राइ
सोलुखुम्बु, २३ मंसिर ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एबम संघीय संसद प्रतिनिधिसभाका सांसद हेमकुमार राई ‘सुरबीर’ ले निर्बाचनका क्रममा पार्टीले जारी गरेको घोषणापत्रका आधारमा जिल्लाको बिकास र समृद्धिका लागि