महाकुलुङ : ७५ विद्यार्थीलाई छात्रवृत्ति,झोला र मन्जन बितरण
सोलुखुम्बु, ५ पुस। पेल्माङ बिकासका लागि सहयोगी हातहरुले महाकुलुङका ७५ जना विद्यार्थीहरुलाइ नगद, झोला र मन्जन बितरण गरेको छ। गोर्लिज-पेल्माङ ई.भी.जर्मनीको आर्थिक सहयोग र समन्वयमा महाकुलुङ- २ पेल्माङका ७५ विद्यार्थीहरुलाइ