सोलु दुधकुण्डको बिकास देख्न नचाहनेहरु हामीलाई निरुत्साहित गर्न खोजिरहेका छन् : नगरप्रमुख शेर्पा
काठमाडौं,११ साउन ।सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिकाले काठमाडौलाई कर्मथलो बनाएर बसेका नगरबासीहरुलाई सहज सेवा दिने उद्देश्यले एकीकृत सेवा शिबिर सुरु गरेको छ । मौसम, बर्षा र बाढी पहिरोको कारण काठमाडौं-सोलुखुम्बु आवत