काठमाडौं,८ पुस । निजी क्षेत्रले संयमतापूर्वक निर्णय लिन प्रमुख राजनीतिक दलहरूलाई अपिल गरेका छन् । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल
काठमाडौं, ८ पुस।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड –माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउनतर्फ लाग्ने जनाएका छन् । बुधबार संसदीय दलको नेतामा सर्वसम्मत चयनपछि संक्षिप्त
काठमाडौं, ८ पुस। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले आफ्नो पार्टी आधिकारिक रहेको प्रमाणस्वरूप २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ। मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी ३१५ सदस्यमध्ये बुधबार २८७
काठमाडौं,८ पुस । प्रभु लाइफको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबारसम्म आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी, अझै
काठमाडौं,८ पुस । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा
जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य यहाँ आई चन्दननाथ नगर प्रमुख कान्तिका सेजुवालसँग औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी स्थापना
काठमाडौं । नेकपा एकीकृत माक्र्सवादीका संयोजक अमृत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार गरेको संसद विघटन असंवैधानिक र अराजनीतिक कदम भएको भन्दै प्रधानमन्त्रीको उक्त कदमको भत्र्सना गर्नुभएको छ ।
काठमाडौं, ७ पुस।सत्तारुढ नेकपा फुटको असर स्थायी समिति सदस्य रघुवीर महासेठको घरमा परेको छ। महासेठ प्रचण्ड-नेपाल खेमाको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् भने उनकी श्रीमती जुलीकुमारी महतो केपी शर्मा
काठमाडौं,७ पुस ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गरिँदैछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’