सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगो नियन्त्रणमा
काठमाडौं । रविभवनस्थिल सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ । अपार्टमेन्टको माथिल्लो तलामा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसको टोली र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको हो। आगलागी