उद्यमीमाझ प्रधानमन्त्रीले भने- ‘नेपाल बन्छ भन्ने तपाईँ-हामीले गरेर देखाउनुुपर्नेछ’
काठमाडौँ,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बताउनुुभएको छ । प्रधानमन्त्री निवास,बालुवाटारमा