नेपाली कांग्रेस सोलुखुम्बुले भन्यो- ‘तत्काल उपत्यकामा आधिकारिक कुनै कार्यक्रम छैन’
सोलुखुम्बु,२७ साउन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले काठमाडौं उपत्यकामा आधिकारिक रूपमा पार्टीको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै कुनै किसिमको भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ । नेपाली कांग्रेस,संगठन विभाग