‘कुलिङ पिरियड’ बारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन
काठमाडौं,३० साउन । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को कुलिङ पिरियड सम्बन्धि प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका