काठमाडौं,२३ भदौ । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
काठमाडौँ,२३ भदौ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ । सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका
काठमाडौं,२३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लाग्ने क्षेत्र विस्तार गरेको छ । ‘जेन जी’ पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको कार्यालयले फेरि अर्को सूचना निकालेर
काठमाडौँ,२३ भदौ जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। जेनजी समूहको प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू लगाएको हो। प्रशासनले दिएको जानकारी अनुसार,
काठमाडौं,२३ भदौ । समसामयिक विभिन्न मागहरू राखेर‘जेनेरेसन जेड’ भनेर चिनिने नयाँ पुस्ता आज सडकमा उत्रिने भएको छ । सरकारले निष्क्रिय बनाएको सामाजिक सञ्जाल बिनासर्त पुनः सक्रिय बनाउनुपर्ने,अख्तियार दुरूपयोग अनुसन्धान आयोग
काठमाडौँ,२३ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र
काठमाडौं,२२ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘जेन जी’ पुस्ताले भोलि गर्ने भनेको आन्दोलनलाई समर्थन गर्ने भएका छन् । १३ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरूले भ्रष्टाचार र सामाजिक
ललितपुर,२२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको आरोप लगाएका छन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि
काठमाडौँ,२२ भदौ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार,काठमाडौँ महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सतलमा हाल नाम,थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया
काठमाडौं,२२ भदौ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले १० औं महाधिवेशन पछि संगठित पार्टी सदस्य संख्या ३० प्रतिशतले वृद्धि भएको दाबी गरेको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको दोश्रो