काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।
काठमाडौं,६ भाद्र। नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका निजी सुरक्षा अधिकारी (पीएसओ)सहित सुरक्षामा खटिएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेता नेपालका स्वकीय सचिव मोहन
बीबीसी ।विश्व स्वास्थ्य संगठनले दुई वर्षभित्रमा विश्वबाट कोरोना भाइरस महामारी नियन्त्रण हुनसक्ने बताएको छ । संगठनका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले शुक्रबार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको
सोलुखुम्बु,५ भाद्र । नेपाली काङ्ग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले नेपाली काङ्ग्रेसको बिधान बमोजिम जिल्ला कार्यसमिति सोलुखुम्बुको सदस्यमा प्रेमकुमार गुरुङ तथा आमन्त्रित सदस्यमा दिपबहादुर राई र कृष्णबहादुर खत्रीलाई मनोनयन गरेको छ ।
काठमाडौं,५ भाद्र। सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १३ अर्ब बढी रकम खर्च गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले साउनसम्म सरकारले कोरोना
काठमाडौं,५ भदौ । नेपाली कांग्रेस जुम्लाका भातृ संगठन विभाग प्रमुख लक्ष्मण शाहीले हिमा गाउँपालिकाका प्रत्येक घरमा कोरोनाको पीसीआर् परीक्षण गर्न माग गरेका छन् । नेता शाहीले आज एक प्रेस विज्ञप्ती
•सुशील तिवारी || हिन्दु महिलाहरुको महान चाड हरितालिका (तीज) हिजो सम्पन्न भएको छ । विगत वर्षहरुमा निकै हर्षोल्लासका साथ धुमधामसंग मनाइने यो चाड यस पटक साँच्चिकै निरश वन्यो । विश्वव्यापी
काठमाडौं,५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गर्नुभएको छ
काठमाडौं,५ भदौ । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका
काठमाडौं,५ भदौ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको आज दोस्रो दिन । मानिसहरुले निषेधाज्ञालाई लकडाउन २.० पनि भनिरहेका छन् । यसअघि लागू गरिएको लकडाउन कै झल्को दिने गरी उपत्यकाका सडकहरु