कम्मर मुनिको भाग नचल्ने बिकको उपचारमा सहयोग गर्न ‘हाम्रो नेपाल,हामी नेपाली’ सोलुको अपिल
काठमाडौं, १५ भाद्र।भ्रष्टाचार बिरुद्धको महाअभियान ‘हाम्रो नेपाल, हामी नेपाली’ बिदेश बिभागका कोषाध्यक्ष समेत रहेकि सोलुखुम्बुका सल्लाहकार सल्लाहकार थुलुङ दुधकोशी गाउँ पालिका निबासी सोनी सङकरले काठमाडौंको ट्रमा सेन्टर उपचाररत खगी बिकलाई