प्रहरीमाथि आक्रमण गरेको आरोपमा ९ जना पक्राउ
काठमाडाैं। रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्राको क्रममा प्रहरीमाथि आक्रमण गरेको आरोपमा नाै जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा १६ गावाहालका ४० वर्षिय महेश बज्राचार्य,ललितपुर महानगरपालिका वडा