अंग्रेजी भाषामा ‘इम्बोस्डर’नम्बर प्लेट प्रयोग गर्ने सर्बोच्चको निर्णय तत्काल सच्याउन माग
काठमाडौं, २० भाद्र। सरकारी कामकाजको भाषाका रुपमा संबैधानिक मान्यता प्राप्त नेपाली भाषाको गरिमालाइ पूर्णत: बेवास्ता सर्बोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपिमा लेखिने अङ्ग्रेजी भाषाको प्रयोग