सेनाले सातै प्रदेशमा सैनिक विद्यालय र स्वास्थ्य संस्था खोल्ने
हेटौंडा । नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरेको छ । भीमफेदी गाउँपालिका–१, सुपारेटारस्थित मध्यपृतना हेडक्वाटरमा आइतबार आयोजित सैनिक सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक, भूतपूर्व सैनिक परिवारका एकल महिलालाई