अधिबेशनबाटै सोलु कांग्रेसलाई एकढीक्का बनाउन नेता कार्कीको पहलमा बिशेष अभियान सुरु
काठमाडौं।लामो समयदेखि गुट उपगुटमा बिभाजित भएर जिल्लामा कमजोर बन्दै गएको नेपाली कांग्रेसलाइ आसन्न जिल्ला अधिबेशनबाट नै एकढिक्का बनाएर लानुपर्ने भन्दै सोलु कांग्रेसका प्रभावशाली नेता प्रकाशसिंह कार्कीले बिशेष अभियान सुरु गर्नुभएको