तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न सकिने पौडेल पक्षको निष्कर्ष
काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि आसन्न महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ। महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपराह्न बसेको पौडेल