अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने सरकारको निर्णय
काठमाडौं, ३२ साउन, । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाडि