दसैंअघि कांग्रेसको पालिकास्तरीय अधिवेशनमात्रै
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुनेभएको छ। सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो सहमति जुटाएको हो। बैठकपछि वरिष्ठनेता रामचन्द्र पौडेलले भने- ‘दसैं अगाडि पालिकातहको