देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता बिबाद थप चर्कंदै
काठमाडौं।कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद थप चर्कने देखिएको छ। पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनशनरत कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुलाई साथ दिन नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री