प्रधानन्यायाधीशको कोटामा मन्त्री नियुक्त हमालले दिए राजीनामा
काठमाडौं।प्रधान्यायाधीस चोलेन्द्र शम्सेर जबराको कोटाबाट मन्त्री नियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। चौतर्फी आलोचना भएपछि नवनियुक्त प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई