फेरिए तीन प्रदेशमा प्रदेश प्रमुख, खापुङ,परियार र जोशी नियुक्त
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख