नेपाल बारसंगको बैठक बहिष्कार गरेका सर्बोच्चका पांच न्यायाधीश आजबाट इजलासमा फर्कंदै
काठमाडौं। सोमबार नेपाल बार एसोसिएसनले बोलाएको संयुक्त बैठक बहिष्कार गरेका सर्वोच्च अदालतका पाँच जना न्यायाधीश आबाट इजलासमा बस्ने भएका छन् । न्यायाधीशहरू तेजबहादुर केसी, वमकुमार श्रेष्ठ, कुमार रेग्मी, डा। मनोजराज