राष्ट्रिय जनमोर्चाले भन्यो- ‘तत्कालका लागि प्रधानन्यायाधीश राणाको राजीनामा स्वीकार्य छैन’
काठमाडौं।नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकसुत्रीय माग गर्दै आन्दोलन गरिरहेका बेला सत्ता गठबन्धनको एउटा दल राष्ट्रिय जनमोर्चा प्रधानन्यायाधीशको राजीनामा विपक्षमा उंभिएका छन्। बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकबारे जानकारी