देउवा इतर समूहमा साझा उम्मेदवारका लागि ब्याक होलान् पौडेल र सिंह ?
काठमाडौं।कांग्रेसको १३ औं महाधिवेशन सकिए लगत्तै एक जुट भएर सभापति शेरबहादुर देउवाको आलोचना गरिरहेको नेता रामचन्द्र पौडेल समूह भने अहिले आफैंमा विभाजित भएको छ । यो समूहबाट प्रकाशमान सिंह, शशांक