केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ताबारे सोलुका नेताहरू छलफल गर्दै
सौराहा ।नेकपा एमालेको जारी दसौं महाधिबेशनमा केन्द्रीय सदस्य पदका लागि सोलुखुम्बुबाट पनि उम्मेदवारी दर्ता हुने सम्भावना बढेको छ। आईतवार राती सर्बसम्मत नेतृत्व चयनका लागि प्रस्तावित पदाधिकारी तथा सदस्यको सूचीमा जिल्लाबाट