ओमिक्रोनको जोखिम बढेसंगै थालेपछि हङकङ लगायतका ९ देशबाट नेपाल आउन प्रतिबन्ध
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सरकारले ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो,