कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, तीन प्रतिवेदन पेस हुने
काठमाडौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपको हलमा शुक्रबार राति करिब ९ बजेदेखि सुरु भएको छ। बन्दसत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन