नेतृत्व चयनका लागि कांग्रेस निर्बाचन आज, तीन मतदान केन्द्रमा १ हजार १ सय बुथको व्यवस्था
काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भावी नेतृत्व चयनका लागि आज निर्बाचन हुंदैछ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि मतदानका लागि काठमाडौंको भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र