सोलुखुम्बु :जिल्ला समन्वय कमिटी सचिब अशिम राईसहित १५ नेता प्रदेश कमिटी सदस्यमा निर्बाचित
सोलुखुम्बु। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नम्बर १ समिति सदस्यमा सोलुखुम्बुबाट थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईसहित १५ नेता निर्बाचित भएका छन् । विराटनगरमा आइतबार सम्पन्न प्रदेशको प्रथम सम्मेलनबाट