निर्बाचन घोषणाप्रति नेकपा एकीकृत समाजबादी असन्तुष्ट
काठमाडौं।सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले बैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ। स्थानीय चुनावका सन्दर्भमा संविधान र कानुन बाझिएकाले संविधान अनुकूल कानुन संशोधन गर्न आफूहरुले दिएको