मन्त्री आलेबिरुद्द अवहेलना मुद्दा दायर
काठमाडौं।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन्। रेग्मीले मन्त्री आलेसहित नौ जनाविरुद्ध मंगलबार सर्वोच्चमा अवहेलना