जनताको आवाजलाई कुल्चिने दुष्प्रयास भएको भीम रावलको आरोप
काठमाडौं।नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजनालाई संसदमा टेबुल हुँदा दीर्घकालीन रूपमा असर पर्ने टिप्पणी गरेका छन् । संसद बैठकपछि बाहिँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले भने, नेपाली जनाको