एमसीसी अनुमोदनका लागि देउवाले गरेको आग्रह अस्वीकार गर्दै बालुवाटारबाट फर्किए ओली
काठमाडौं ।प्रमुख बिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट फर्किएका छन्। मंगलबार साँझ एमाले नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र विष्णु रिमालसहित बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निबासमा भेटबार्ताका लागि