माओवादी केन्द्र र नेकपा एसमा बिद्रोहको सम्भावना बढ्दै
काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजबादीका अध्यक्षसहित अन्य केहि नेताहरु अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधिसभा बैठकबाट पारित गर्ने कसरतमा जुटेपनि उनीहरूलाई संस्थागत निर्णय गराउन भने हम्मे पर्ने