आज महाशिबरात्री : शिबालयहरुमा भक्तजनको घुँइचो,यस्तो छ काठमाडौंको ट्राफिक ब्यबस्थापन
काठमाडौं।आज महाशिवरात्रि।काठमाडौंको पशुपतिनाथ,भक्तपुरको डोलेश्वर र पूर्बको हलेंसी लगायत सम्पूर्ण शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो । शिवरात्रिको