नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा बास्तोला सर्बसम्मत
काठमाडौ।नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मन्चको बार्हौं सम्मेलनले अध्यक्षमा नन्दराज बास्तोलालाई सर्बसम्मत रूपमा निर्बाचित गरेको छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शनिबार उद्घाटन गर्नुभएको सम्मेलनले मन्चको महिला उपाध्यक्षमा रमिला केसी