आकर्षक तलब सहित जागीर ग्यारेन्टी भन्दै बेरोजगारलाई ठगी गरेको आरोपमा ९ जना पक्राउ
काठमाडौं।सामाजिक सञ्जाल, पत्रपत्रिका र पम्प्लेटमार्फत आकर्षक तलब सहित काम लगाईदिने प्रचार गरेर बेरोजगारहरुलाई ठगी गर्दै आएका विभिन्न ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। जब सेन्टरका नाममा कार्यालय स्थापना गरेर रोजगारीको प्रलोभन