उज्यालो नेपाल पार्टीले मंसिर १७ गते दीर्घकालीन दृष्टि,मूल ध्येय र विस्तृत घोषणापत्र सार्बजनिक गर्ने
काठमाडौँ,१२ मंसिर । उज्यालो नेपाल पार्टीले मङ्सिर १७ गते प्रज्ञा भवन,कमलादी काठमाडौँमा घोषणासभा गर्ने भएको छ। पार्टीका संरक्षक समेत रहेका उर्जामन्त्री मन्त्री कुलमान घिसिङको प्रमुख अतिथ्यमा आयोजना हुने सो कार्यक्रममा