विशेष महाधिवेशनको निर्णय गर्न माग गर्दै कांग्रेस कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता
काठमाडौं,२१ पौष । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको विधान अनुसार विशेष महाधिवेशनको निर्णय गर्न पार्टीको ध्यानाकर्षण गराएको छ । सोमबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गर्दै उनीहरूले वैशाखमा