अघि बढ्यो कांग्रेसमा नेतृत्व चयन प्रक्रिया,उमेदवारी दर्ता र मतदान आजै (तालिका सहित)
काठमाडौं,२९ पौष । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । मंगलबार (पुस २९) विशेष महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले चुनावी कार्यक्रम