काठमाडौं,६ असार। बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको मूल्कोटमा काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा
ललितपुरं,६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्काे फ्लाइओभरको आज उद्घाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन
काठमाडौं,६ असार । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र
काठमाडौं,६ असार । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलित बनेका रास्वपा र राप्रपाका सांसदहरूले आफूहरूले उठाएका मागप्रति
काठमाडौं,६ असार । तनहुँ,देवघाट गाउँपालिका-५ बद्रीमुक्ती टोल बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने
काठमाडौँ, ६ असार । वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बिचमा फसेका पाँच जनाको उद्धार गरिएको छ । बिहीबार राति रोसी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच
काठमाडौं,६ असार । नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच.हाशमीले नेपाल-पाकिस्तान संसदीय सम्बन्धलाई अझ पारस्परिक र मजबुत बनाउनु पर्ने बताउनुभएको छ । नेपालको संघीय संसदको पाकिस्तान-नेपाल संसदीय मैत्री समूहसंगको अन्तरक्रियामा बिहिवार
नवलपरासी (पूर्व),६ असार । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। पूर्वबाट बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजे
काठमाडौं,५ असार । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। प्रहरी
चौतारा,४ असार । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले चीनको भोटेकोशी नदी क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावनाबारे सतर्क रहन सार्वजनिक सूचना जारी गरेको छ। प्रशासनका अनुसार असार ७ गतेसम्म तिब्बत क्षेत्र हुँदै