प्रजातन्त्र दिवसको पूर्ब सन्ध्यामा पूर्बराजाको अपिल- ‘राष्ट्र जोगाउन हामीलाई साथ दिनुहोस्’
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी रहेको बताउंदै राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न,देशको समृद्धि र उन्नतिका निमित्त आफुलाईलाई साथ