मध्यपुरथिमिमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा महिला सु–स्वास्थ्य कार्यक्रम शुभारम्भ
भक्तपुर । आफ्ना नगरवासीलई घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा महिला सु–स्वास्थ्य कार्यक्रम शुभारम्भ गरेको छ। मध्यपुरथिमि नगरपालिकाले ६० वर्षभन्दा माथिका ज्येष्ठ