प्रधान सेनापतिसंग युवा आदान प्रदान कार्यक्रममा सहभागि प्रतिनिधिमण्डलको शिष्टाचार भेट
डिल्ली शर्मा,काठमाडाै।प्रधान सेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारत,भुटान र माल्दिभ्सका National Cadet Corps (NCC) का प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेका छन् । महाशिवरात्री एवं नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा